महोत्तरीका साहित्यकारहरू भ्रष्टाचारविरुद्धको आन्दोलनमा

महोत्तरी । बीसको दशकयता नेपाली साहित्यमा देखापरेका साहित्यिक आन्दोलनमध्ये केहीमात्र अस्तित्वमा छन । तर ‘राल्फा’ आन्दोलनको  चर्चा हिजोआज पनि भइरहन्छ ।  २०२१ सालमा सरकारका विरुद्ध सुरु भएको  राल्फा प्रगतिशील संगीत बनेर स्थापित भयो । काठमाडौंमा जन्मिए पनि यो आन्दोलन गाउँगाउँसम्म पुग्यो । पारिजातको नेतृत्वमा यसका अभियन्ता मेची–महाकालीसम्म पुगेका थिए  । यस्तै साहित्यिक आन्दोलनको सुरुवात हुने भएको … Continue reading महोत्तरीका साहित्यकारहरू भ्रष्टाचारविरुद्धको आन्दोलनमा